102.Competition

  1. तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
  2. यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।
  3. होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।
  4. फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
  5. होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
  6. त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
  7. अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
  8. अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।