103.The Declining Day, Epoch

  1. समय (युग) को कसम ।
  2. वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
  3. ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।