108.Abundance

  1. निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं ।
  2. अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
  3. निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।