111.The Palm Fibre

  1. अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
  2. नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
  3. ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
  4. र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
  5. उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।