112.Sincerity

  1. तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
  2. अल्लाह निरपेक्ष छ ।
  3. नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
  4. र न कोही उसको समकक्ष छ ।