113.The Dawn

  1. तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
  2. हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
  3. र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
  4. र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।
  5. र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।